२ अर्ब पचास करोड बराबरको ऋणपत्र जारी गर्दै नेपाल बैंक


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
२ अर्ब पचास करोड बराबरको ऋणपत्र जारी गर्दै नेपाल बैंक

 

नेपाल बैंक लिमिटेडको १ हजार अंकित दरको २५ लाख  कित्ताले हुन आउने २ अर्ब पचास करोड रकम बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘१०.५०% नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्न लागेका हो ।

जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त ऋणपत्रको अवधि ५ वर्ष र ब्याजदर १०.५०%  प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ । 

Read More
  • EBL Ad news