नेपाल बैंकको मोवाईल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको मोवाईल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने

काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल टेलिकमबिच सम्झौता गरेको छ ।

उक्त सम्झौतामा बैंकले आफ्ना ग्राहकहरुलाई  बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको हो । 

नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाइ सो विशेष सुविधा दिने गरी असार १ गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमविच सम्झौता भएको हो ।

Read More
  • EBL Ad news