सिटिजन्स बैंकको ४४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको ४४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

जेठ २२, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४४ हजार ४१५ दशमलव ४४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । 

बैंकले यम बहादुर खत्रीको नाममा रहेको २६ हजार २४३ कित्ता र प्रदीप पौड्यालको नाममा रहेको १८ हजार १७२ दशमलव ४४ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

बैंकले १८ हजार १७२ दशमलव ४४ कित्ता शेयरको मूल्य प्रतिकित्ता रू. १६० र २६ हजार २४३ कित्ता शेयरको मूल्य प्रतिकित्ता रू. १४३ तोकेको छ ।  ...

Read More
  • MBL - below news
  • EBL Ad news