ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा पालिकाले सेयर लगानी गर्न सक्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा पालिकाले सेयर लगानी गर्न सक्ने

१५ जेठ, काठमाडौं । सरकारले स्थानीय तहहरुलाई ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा सेयर लगानी गर्न दिने भएको छ ।

आइतबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्त वित्तिय संस्थालाई पुनर्संरचना गर्ने उल्लेख छ ।

यसमा अब गाउँपालिकाले ५० लाख र नगरपालिकाले एक करोडसम्म लगानी गर्न सक्नेछन् ।

Read More
  • MBL - below news
  • EBL Ad news