सिटिजन्स बैंकका ग्राहकलाई बज रेस्टुरेन्टमा विशेष छुट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकका ग्राहकलाई बज रेस्टुरेन्टमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेत स्थित बजÞ रेस्टुरेन्ट प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले बजÞ रेस्टुरेन्टका सेवा सुविधाहरुमा १०% छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news