श्वेत गंगा हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति



Nepal Artha

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बुधबार कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डबाट अनुमति पाएको हो । 

सो कम्पनीले ३९ करोड ८२ लाख ५ हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित, स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको हो । 

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

 

Read More
  • Sunrise Bank