गरिमा विकास बैंकका ग्राहकलाई त्रिपुरेश्वरको ब्लुक्रस हस्पिटलमा विशेष छुट


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गरिमा विकास बैंकका ग्राहकलाई त्रिपुरेश्वरको ब्लुक्रस हस्पिटलमा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकहरुले ब्लुक्रस हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको हो ।

सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले यस विकास बैंकका मोबाईल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुलाई स्टाण्र्डड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिीनिङ्ग प्याकेजमा ४५% सम्मको छुट प्रदान गर्नेछ । साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे छ ।

Read More
  • MBL