एक वर्षपछी नेपाल इन्भेष्टमेन्टको सेयर कारोबार खुल्दै, हिमालयनको अझै बन्द



Setopati

बिहीबार अर्थात् भोलिबाट नेपाल इन्भेष्टमेन्ट बैंकको आधारभुत बाहेक अन्य साधारण सेयरधनीहरूको सेयर कारोबार खुल्ने भएको छ। नेप्सेमा बैंकले पेश गरेको पत्रमा राष्ट्र बैंकले सेयर खुला गर्न निर्देशन दिएको हो।

हिमालय बैंकसँग मर्जर गर्न लागेका कारण २०७८ वैशाख ३० गतेमा अन्तिम पटक बैंकको कारोबार भएको थियो। सो समय बैंकको सेयर ४ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

Read More
  • Sunrise Bank