आज राति लुम्बिनी विकास बैंकको सेवा अवरुद्ध हुने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आज राति लुम्बिनी विकास बैंकको सेवा अवरुद्ध हुने

आज राति लुम्बिनी विकास बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकले २०७९ जेष्ठ ६ गते राति ११:०० बजे देखी २०७९ जेष्ठ ७ गते बिहान ३:०० बजेसम्म सेवा अवरुद्द हुने जनाएको हो ।

बैंकको सिस्टम अपग्रेड गर्ने कार्य संचालन गर्नु पर्ने भएकोले बैंकको कार्ड, मोबाइल बैंकिंग,  एवं इन्टरनेट बैंकिंग लगायतका सेवा २०७९ जेष्ठ ६ गते राति ११:०० बजे देखी २०७९ जेष्ठ ७ गते बिहान ३:०० बजेसम्म सेवा अवरुद्द हुने बैंकले जनाएको छ।

यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी रहेको जनाएको छ।

Read More
  • MBL