सर्वसाधारणले बचत खातामा राख्ने निक्षेप १ खर्ब ६२ अर्बले घट्यो



Setopati

अर्गानिक वृद्धि मात्रै २ खर्ब, विभिन्न निक्षेप खाताबाट मुद्दतिमा सर्‍यो करिब ३ खर्ब

 

बैंक तथा वित्तीय संस्थाहरूले पुँजी स्रोत निक्षेप बढाउन नसक्दा मुद्दति निक्षेप खाता सञ्चालन प्रक्रिया मात्र फेरिरहेका छैनन्, उच्च ब्याजदर दिन थालेसँगै अन्य निक्षेप खाताहरूमा भएको रकम समेत मुद्दति खातामा सरिरहेको छ।

अहिले बैंकहरूले तीन महिना अवधि सम्मका मुद्दति निक्षेप खाता समेत सञ्चालन गरिरहेका छन् र यस्तो खातामा पनि १ वर्ष अवधिका निक्षेपमा सरह ब्याज दिइरहेका छन्। त्यसैले पनि बचत, चल्ती र कल खातामा राखिने निक्षेप घटिरहेको छ। तर, मुद्दति निक्षेपमा भने वृद्धि भइरहेको छ। ...

Read More
  • Sunrise Bank