निर्वाचनमा बढ्यो पेट्रोलियम खपत, दैनिक १० हजार किलोलिटरसम्म बिक्यो डिजेल



Rato Pati

निर्वाचनको समयमा पेट्रोलियम पदार्थको प्रयोग ह्वात्तै बढेको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार सामान्य दिनको तुलनामा निर्वाचनको समयमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको हो । पछिल्लो १० दिन (वैशाख १७–२७) मा २५ हजार ७२१ किलोलिटर पेट्रोल र ५० हजार ८४५ किलोलिटर डिजेल खपत भएको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो १० दिनको अवधिमा दैनिक १० हजार किलोलिटरसम्म डिजेल बिकेको बताए । ...

Read More
  • Sunrise Bank