बीमा पोलिसी सरेन्डर गर्नेहरु बढ्दै, नेशनल लाइफका सबैभन्दा धेरै



Aarthik News
काठमाडौं । एक महिना (चैत) मा १९ जीवन बीमा कम्पनीमा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या ७ हजारभन्दा बढी नाघेको छ । बीमा समितिको तथ्याङक अनुसार चालु आर्थिक वर्षको चैतमसान्तसम्म बीमितहरुले ७ हजार ७१२ बीमालेख सरेन्डर गरेका हुन् । समितिको तथ्याङक अनुसार यस अवधिमा १९ जीवन बीमा कम्पनीको १ अर्ब ६६ लाख ५८ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा राष्ट्रिय बीमा संस्थान र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । …
Read More
  • Sunrise Bank