इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा

नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको संचालक पदबाट राजिनामा दिएका छन् । वैशाख १२ गतेदेखि लागु हुनेगरी अलिले इसेवाको सञ्चालक पदबाट राजिनामा दिएका हुन् । 

इसेवालाई नेपालको लोकप्रिय डिजिटल वालेट बनाउन महत्वपूर्ण भूमिका खेलेका अस्गर अलि बाहिरिएका छन् । 

अलि यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् । त्यस्तै इसेवाको सञ्चालक समितिको बैठकले पूर्व बैंकर परशुराम कुँबर क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । 

Read More
  • MBL