नेपाल फाइनान्सद्वारा हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
नेपाल फाइनान्सद्वारा हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय

नेपाल फाइनान्स लिमिटेड Nepal Finance  ले हकप्रद निष्काशनको लागि बुक कल्ज मिति तय गरेको छ  । कम्पनीले हकप्रद निष्काशनको लागि बैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । 

यस संगै बैशाख २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्  । कम्पनीले हकप्रद बिक्रि खुला गर्ने मिति भने तय गरिसकेको छैन  । 

 कम्पनीले १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशनको तयारी गरेको छ। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गर्ने छ ।  शेयर निष्काशनको लागि प्रभु  क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

Read More