उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं : उपकार लघुवित्तको आइपीओ शुक्रबार (वैशाख ९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार (वैशाख ९ गते) बिहान ८ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यता, उपकार लघुत्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २२ हजार ११५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २४ लाख ९ हजार जनाको भने हात खाली हुनेछ । 
 

Read More
  • EBL
  • NMB