जीवन विकास लघुवित्तको साधारणसभा आज, ७३.६८ प्रतिशत लाभांश सहित यी प्रस्ताव पारित हुँदै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको साधारणसभा आज, ७३.६८ प्रतिशत लाभांश सहित यी प्रस्ताव पारित हुँदै

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ साधारणसभा आज चैत्र २५ गते, शुक्रबार संस्थाको केन्द्रिय कार्यलग कटकरी २, मोरङमा १०ः३० बजेदेखि सुरु हुँदैछ । 

सभाले कम्पनीको फागुन ७ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

Read More
  • MBL - below news