भु लाइफ इन्स्योरेन्सका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
भु लाइफ इन्स्योरेन्सका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका अध्यक्ष सुभाष अमात्यले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका हुन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको १२१ औं बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Read More
  • MBL