जीबन विकास लघुवित्तको सर्वाधिक रू. १७ करोड ६७ लाख बराबरको शेयर किनबेच


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीबन विकास लघुवित्तको सर्वाधिक रू. १७ करोड ६७ लाख बराबरको शेयर किनबेच

चैत १४, कठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा जीबन विकास लघुवित्तको धितोपत्रको सर्वाधिक किनबेच भएको छ। 

उक्त अवधिसम्ममा कारोबारमा आएका २२२ ओटा धितोपत्र मध्ये उक्त  कम्पनीको सर्वाधिक शेयर किनबेच भएको हो। उक्त कम्पनीको रू. १७ करोड ६७ लाख बराबरको शेयर किनबेच भएको हो ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ४१० मा कारोबार भइरहेको छ ।

७० प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य रू. ५ हजार १०० बाट रू. ३ हजारमा आएसँगै खरीदकर्ताको आकर्षण परेको हो । 

Read More
  • MBL - below news