प्रभु लाइफले लाभांश प्रस्ताव नराखी बोलायो साधारण सभा


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु लाइफले लाभांश प्रस्ताव नराखी बोलायो साधारण सभा

काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले आइतबार चैत ६ गते साधारण सभा डाकेको छ । कम्पनीले चौंथो वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । तसर्थ, सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभा ¥याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

Read More
  • EBL