नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।
स्टकका अनुसार कम्पनीकाे २६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।
नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम न्युनतम एक सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि RULB सिम्बाेल पाएकाे छ ।