नेपाल बैंकद्वारा ‘समृद्ध नारी रिकरिंग निक्षेप खाता’ सार्वजनिक, यस्ता छन् आकर्षक विशेषताहरू


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकद्वारा ‘समृद्ध नारी रिकरिंग निक्षेप खाता’ सार्वजनिक, यस्ता छन् आकर्षक विशेषताहरू

काठमाडौँ / नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवस २०२२ को अवसरमा ‘समृद्ध नारी रिकरिंग निक्षेप खाता’ सार्वजनिक गरेको छ । 

बैंकले नारी दिवसको अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बंैकिङ तथा इन्स्योरेन्स सुुविधासहितको नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको हो । 

सो योजनामा मासिक न्युनतम रु २५ हजार र सोही गुणाङ्कमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सूविधा लगाएत थूप्रै बैंकिङ सूविधाहरू रहेको बैंकले जनाएको छ । 

साथै रु. १० लाख बराबरको दुर्घटना बीमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मूद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकको दावी छ । 

Read More
  • EBL Ad news