नेपाल बैंक लिमिटेड (NBL) र गुडविल फाइनान्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सोमबार नेपाल बैंकको एक करोड ७६ लाख ९१ हजार ४६१.०७ कित्ता र गुडविल फाइनान्स (GFCL) को ७ लाख ८९ हजार १५२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई नेपाल बैंकले १४ प्रतिशत बोनस शेयर र गुडविलले ९.१० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिने








