अब निफ्राले पनि ऋणपत्र निष्कासन गर्न पाउने


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
अब निफ्राले पनि ऋणपत्र निष्कासन गर्न पाउने

अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्राले पनि ऋणपत्र निष्कासन गर्न पाउने भएकाे छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ काे मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत् पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेकाे छ । याे सँगै नेपालकाे एकमात्र पूर्वाधार विकास बैंक निफ्रालाई ऋणपत्र निष्कासन गर्न बाटाे खुलेकाे हाे । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad