निफ्रा सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
निफ्रा सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ३ कम्पनीको गरि २ करोड ४० लाख कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा निफ्रा, सिभिल बैंक र शाइन रेसुंगाको गरि कुल २ करोड ४० लाख ४७ हजार २ सय ८१ दशमलव ४७२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज सिभिल बैंकको ५ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता बोनस शेयर, निफ्राको ८ प्रतिशतले हुन आउने १ करोड ६० लाख कित्ता बोनस शेयर र शाइन रेसुंगाको १०.९३ प्रतिशतले हुन आउने ३७ लाख २५ हजार ४ सय ५१ दशमलव ०५२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad