जनउत्थान सामुदायिक लघुवित्तले १० हजार घरधुरीहरुमा विद्युतीय चुलो पुर्याउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जनउत्थान सामुदायिक लघुवित्तले १० हजार घरधुरीहरुमा विद्युतीय चुलो पुर्याउने

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको केन्द्रीय बैकल्पीक उर्जा कोषबीच परियोजना कार्यान्वयनका लागि सम्झौता सम्पन्न भएको छ ।  विद्युतीय चुलो प्रर्वधन गर्ने उदेश्यका साथ क्लिन कुकिङ सोलुसन्स परियोजना कार्यान्वयनका लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखेल र बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हस्ताक्षर गरेका छन् । 

Read More
  • MBL - below news