भारत र बङ्गलादेशका व्यापारीहरुको लगानी भित्र्याउने निफ्राको फाइल ऊर्जा मन्त्रालयमा


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
भारत र बङ्गलादेशका व्यापारीहरुको लगानी भित्र्याउने निफ्राको फाइल ऊर्जा मन्त्रालयमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई छिमेकी मुलुक भारत र बंगलादेशमा विद्युत् बेच्न अनुमति दिने प्रक्रिया अगाडि बढेको छ ।

बैंकले भारत र बङ्गलादेशका व्यापारीहरुको लगानी भित्र्याउने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाईं मन्त्रालयमा पठाएको थियो।  उक्त फाइल माथि तिब्र छलफलमा रहेको बुझिएको छ। 

ऊर्जा, जलश्रोत तथा सिंचाईं मन्त्रालयमा अहिले छलफल हुन थालेको छ । नेपालको विद्युत् छिमेकी मुलुकमा बेच्न सक्ने क्षमता अध्ययन गरेर मन्त्रालय निफ्रालाई विदेशी कम्पनीहरुको सहकार्यमा ‘विद्युत् व्यापार कम्पनी’ खोल्न दिने विषयमा सकारात्मक रहेको बताइएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad