नेपाल बैंकको एनआरएन निक्षेप खाता, यस्ता छन् विशेषता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको एनआरएन निक्षेप खाता, यस्ता छन् विशेषता

नेपाल बैंकले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी एनआरएन निक्षेप खाता संचालनमा ल्याएको छ । विदेशमा वस्ने गैरआवासीय नेपालीहरुले अनलाइनबाटै नेपाल बैंकमा बिदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् ।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिईने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिईनेछ भने अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने ब्यबस्था गरिएको बैंकले जनाएको छ । 

बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो वरावरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ ।

Read More
  • EBL Ad news