प्रि ओपन सेसनमा नेप्से ८.९६ अंकले बढ्यो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रि ओपन सेसनमा नेप्से ८.९६ अंकले बढ्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ८.९६ अंकले बढेको छ । यस वृद्धिपछि सूचक २९४५.६२ विन्दुमा आइपुगेको छ । २३ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ३९ कम्पनीको सेयर कारोबार भएकामा २८ वटाको भाउ बढेको छ भने ४ को मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । कुल १३२ वटा कारोबार भएको छ । 

Read More
  • MBL