बेष्ट फाइनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँगै स्थानान्तरण


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बेष्ट फाइनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँगै स्थानान्तरण

बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँगै स्थानान्तरण गरी आइतवारबाट संचालनमा आएको छ । नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्वसंचालक मिलन थापाले संयुक्तरुपमा उद्घाटन गरेका हुन्।

कार्यक्रममा त्यसक्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहकहरुको उपस्थिति रहेको थियो । वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत बित्तिय सेवा दिँदै आएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news