एनएमबि लघुवित्त वित्तीय संस्थामा सञ्चालकको कार्यकाल थप


  • KBL Ad
एनएमबि लघुवित्त वित्तीय संस्थामा सञ्चालकको कार्यकाल थप

पुस २६, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको सञ्चालकको कार्यकाल थप भएको छ । 

एनएमबि बैंकको तर्फबाट यस कम्पनीमा प्रतिनिधित्व गरिरहेका दिनेश दुलाललाई पुनः एक कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको नेप्से मार्फत जानकारी गराएको हो । 

कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

Read More
  • EBL