निफ्राले यसै वर्ष अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गर्ने लक्ष्य लिएको छ : सीईओ खतिवडा


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
निफ्राले यसै वर्ष अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गर्ने लक्ष्य लिएको छ : सीईओ खतिवडा

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बैंकले चालु आर्थिक वर्षमा नै अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गरिसक्ने लक्ष्य लिएको बताएका छन् । साधारणसभामा शेयरधनीले उठाएको जिज्ञासा सम्बोधन गर्ने क्रममा उनले चालु आ.व.मा नै बैंकले अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गरिसक्ने लक्ष्य लिएको बताएका हुन्।

उनले नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकलाई छुट्टै निर्देशन जारी भएको र सोमा समय सापेक्ष संशोधन भैरहेको, विदेशबाट मुलुकमा पूँजी भित्र्याउन मुलक भित्रका नियमनकारी निकाय एवं विभिन्न अन्तर्राष्ट्रिय निकायहरुसँग नियमित छलफल भैरहेको, हेजिङ्ग लगायतका विषयहरुमा नेपाल सरकार अर्थ मन्त्रालयलाई आवश्यक सुझावहरु दिई नियमित छलफलमा रहिरहेको र चालु आ.व.मा नै बैंकले अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गरिसक्ने लक्ष्य लिएको बताएका हुन् ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad