पुस १८, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा तीन जना सञ्चालक नियुक्त भएका छन् ।
सुरज राम भण्डारी,सतिश कुमार श्रेष्ठ र डा सुमित्रा मानन्धर नियुक्त भएका हुन् ।
गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।







