नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको कामु सीइओमा सरोज घिमिरे नियुक्त


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको कामु सीइओमा सरोज घिमिरे नियुक्त

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा सरोज घिमिरे नियुक्त भएका छन् ।

पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुस १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

Read More