नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार सिटिजन्स बैंक लिमिटेडकाे १२.९१३ प्रतिशत बाेनस बापतकाे एक कराेड ६२ लाख ४० हजार ५ सय ८ दशमलव ९१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । ...

Read More
  • MBL - below news