कालिका लघुवित्तको गोष्ठी


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
कालिका लघुवित्तको गोष्ठी

कालिका लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण शाखाका शाखाप्रमुख स्तरीय २ दिने गोष्ठी सम्पन्न भएको छ। पोखरामा सम्पन्न गोष्ठीमा ९१ शाखाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रबन्ध सञ्चालक केशवनारायण प्रधानले गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता गरेको दुई दिने गोष्ठीमा शाखामा देखिएका समस्या, लक्ष्य हासिलका लागि अपनाइने योजना र समस्या समाधानका उपायलगायत विषयमा छलफल भएको छ।

Read More