नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल बैंक लिमिटेडको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 

बैंकले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्न मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। 

यस अनुसार मंसिर २० गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । उक्त बैंकको वार्षिक साधारणसभा पुष २ गते कम्पनीको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बस्दैछ । 

Read More
  • EBL Ad news