ङादी ग्रुप पावरको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ङादी ग्रुप पावरको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीकाे हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले निष्काशन गर्ने उक्त हकप्रद सम्बन्धी सम्पुर्ण काम सिद्धार्थ क्यापिटल गर्नेछ ।

कम्पनीले लमजुङ्ग जिल्ला स्थित सिउरी खोलामा ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत आयोजनाको निर्माण पुरा गरी व्यवसायिक उत्पादन गरिहरेको छ ।

Read More
  • MBL