बेष्ट फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य रू. ४८५.२० पुग्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बेष्ट फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य रू. ४८५.२० पुग्यो

कात्तिक ८, काठमाडौं । सोमवार बजार खुलेको पाँच मिनेटमा बेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४८५ दशमलव २० पुगेको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद माग १ लाख ३३ हजार १४० कित्ता रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Read More
  • MBL - below news