नेपाल बैंकको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त, लिए पद तथा गोपनियताको शपथ


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त, लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । यसअघि अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका सुमन दाहालको स्थानमा अर्थ मन्त्रालयकै सहसचिव शाक्य नियुक्त भएको बैंकले जनाएको छ ।

बिहिबा नै बैंकको सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले शाक्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

Read More
  • EBL Ad news