लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा

३१ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले साधारणसभा आह्वान गरेको छ । बैंकले कात्तिक १६ गते ४ बजेका लागि साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा बैंकले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भनेको लाभांशलाई प्रस्तावको रुपमा लैजादैछ ।

यस अघि बैंकको सञ्चालक समिति बैठकले गत वर्षको मूनाफाबाट करिब १३ प्रतिशत लाभाशं घोषणा गरेको थियो । उक्त प्रस्ताव साधारणसभामा लैजान लागिएको हो ।

यसका अलवा बैंकले सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने शेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।

Read More
  • MBL - below news