कामना सेवा विकासका ग्राहकले घरबाटै अनलाइन डिम्याट खाता खोल्न सक्ने


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवा विकासका ग्राहकले घरबाटै अनलाइन डिम्याट खाता खोल्न सक्ने

कामना सेवा विकास बैंकले अनलाइन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसीबसी सहज रुपमा बैंकको अनलाइनमार्फत नै डिम्याट खाता तथा मेरो सेयर खोल्नु सक्नेछन् ।

अनलाइनमार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहकहरुले अनलाइनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ‘ शुभ लाभ लगानी बचत खाता’ खोली यो सुविधा उपभोग गर्न सक्नेछन् ।

ग्राहकहरुले  प्रथम वर्ष नि:शुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् । 

Read More
  • EBL