नेपाल बैंकको सर्वाधिक रू.८ करोड ५ लाख बराबरको शेयर खरीदविक्री


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको सर्वाधिक रू.८ करोड ५ लाख बराबरको शेयर खरीदविक्री

असोज १८, काठमाडौं । साताको  दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा नेपाल बैंकको सर्वाधिक रू.८ करोड ५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

करोबारमा आएका २०७ ओटा धितोपत्रमध्ये उक्त बैंकको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ । सो अवधिमा बैंकको रू. ८ करोड ५ लाख ९१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ४८३ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ रुपैयाँले कमि आएको हो । 

Read More
  • EBL Ad news