सानिमा क्यापिटलको साधारणसभा असोज १५ गते हुँदै, २५% नगद लाभांश वितरण गर्ने एजेन्डासहित यस्ता छन् अन्य एजेन्डा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा क्यापिटलको साधारणसभा असोज १५ गते हुँदै, २५% नगद लाभांश वितरण गर्ने एजेन्डासहित यस्ता छन् अन्य एजेन्डा

काठमाडौं । सानिमा क्यापिटलले आफ्नो छैंठौं वार्षिक साधारणसभा असोज १५ गते बोलाएको छ । कम्पनीले सभा सानिमा बैंकको केन्द्रीय कार्यालय नक्सालमा दिउँसो १ बजे बोलाएको हो ।

कम्पनीले सभामा २५% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँने भएको छ । यसर्थ कम्पनीले ६ करोड २५ लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका एजेन्डामा पनि छलफल हुनेछ ।

Read More
  • MBL - below news