काठमाडौं । साताको तेस्रो मंगलबार बजार खुलेको १ घण्टामा नेप्से परिसुचक ७ अंकले बढेको छ ।
बजार बढेसँगै मनकामना स्मार्ट लघुवित्त वित्तीय संथाको शेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको हो ।
यो अवधिमा कारोबारमा आएका १८३ वटा कम्पनीमा १०८ कम्पनीको मुल्य बढेको छ ६० वटा कम्पनीको मुल्य घटेको छ भने १५ वटा कम्पनीको मुल्य स्थिर रहेको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संथाको १७ सय ५३ रुपैयाँ दरमा शेयर कारोबार भईरहेको छ ।








