आईपीओ ल्याउन लागेकाे दोर्दी खोलाकाे एजीएम कहिले ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आईपीओ ल्याउन लागेकाे दोर्दी खोलाकाे एजीएम कहिले ?

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा असाेज ६ गते, बुधबार त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट जुम मार्फत सञ्चालन हुनेछ । 

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन, वासलात नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ । त्यसैगरी, लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गरिनेछ  । 

त्यसैगरी, सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा प्रबन्धक तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । 

Read More
  • MBL