एक्सेल डेभलमेन्ट बैंकको शेयर मूल्य समायोजन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एक्सेल डेभलमेन्ट बैंकको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एक्सेल डेभलमेन्ट बैंक Excel Development Bank Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य ७६२.६८ रुपियाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १०५३ रुपैयाँ रहेको थियो ।

कम्पनीले साधारणसभा र हकप्रद प्रयोजनको लागि आज असोज १ गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । यस हिसाबमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश र हकप्रद पाउँन सक्ने छन् । 

Read More
  • MBL