नेपाल बैंकको मैत्री समाज नेपाललाई आर्थिक सहयोग


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको मैत्री समाज नेपाललाई आर्थिक सहयोग

समाजका बिभिन्न क्षेत्रमा सहयोग गर्ने शिलशिलामा नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्लाको धुलिखेल स्थित श्री सन्जिवनी माध्यमिक बिध्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागि २० थान स्कुल ब्याग तथा २० थान Interpoint Braille Slate of A Grade उपलब्ध गराएको छ ।
आज मिति २०७८ साल भाद्र ३० गते नेपाल बैंक लिमिटेडका प्रबक्ता प्रकाशकुमार अधिकारीले मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई रु.चालिस हजार रुपैया बराबरको सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा बैंकका कम्पनी सचिव केशव भण्डारीको समेत उपस्थिति रहेको थियो ।

Read More
  • EBL Ad news