प्रि ओपन सेसनमा नेप्से सूचक ३.९४ अंकले बढ्यो



Nepali Paisa

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ३.९४ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २९३३.२३ विन्दुमा आइपुगेको छ । २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ हजार ७२३ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल २५ कम्पनीको सेयर खरिदबिक्री भएको हो । १७ कम्पनीको भाउ बढेको छ भने ४ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

Read More
  • NCC Bank