सिटिजन्स बैंकका ग्राहकले ग्रोडेलीमा छुट पाउने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिटिजन्स बैंकका ग्राहकले ग्रोडेलीमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्तालाई विशेष छुट दिने समझदारी भएको छ। 

नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबर्द्धनका लागि स्थापित ग्रोडेलीसँगको सहकार्यपछि सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट पाउनेछन्। 

सिटिजन्स बैंकले देशैभरी फैलिएका १८३ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिव १२ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

Read More
  • MBL