नेपाल बैंक Nepal Bank Limited ले निक्षेपमा आकर्षक व्याजदर प्रदान गरिरहेको छ ।
बचत खातामा ४.५५ प्रतिशतसम्म र मूद्दति खातामा ८.०५ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ ।
बैंकले गत बर्ष आफ्नो बार्षिक उत्सवका अवसरमा २०७८ कार्तिक ३० गते सम्मको लागि मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, मेरो शेयर र सिआस्वा लगायतका डिजिटल प्रोडक्टहरु निःशूल्क रुपमा प्रदान गर्दै आएको छ ।
नेपालको सवैभन्दा पुरानो बैंक हाल आएर युवाहरुको बैंक बन्न पुगेको छ र उत्कृठ ग्राहक सेवा प्रदान गर्दै व्यवसाय अभिवृद्घि गर्न तल्लिन भएको छ ।







